इप्रका भारदहबाट खटिएको प्रहरी टोलीले भारदह – १ मा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपड...
इप्रका भारदहबाट खटिएको प्रहरी टोलीले भारदह–१ मा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । बरामद गरिएको कपडालाई भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । रासस
COMMENTS