$type=ticker$show=home$count=5$readmore=no$time=show$tbg=rainbow

सिमामा प्रहरीको सक्रियता बढ्यो लागुऔषधको हव तोड्दै प्रहरी ,स्थानियलाई शान्तिको अनुभुति

वि राटनगर,  २३   माघ ।  नेपाली सिमावर्ती क्षेत्र रानीमा प्रहरीले सक्रियता बढाए संगै लागु औषध दुव्यसर्नी हतोउत्साहित भएका छन् । दैनिक सयौको स...




विराटनगर, २३  माघ । नेपाली सिमावर्ती क्षेत्र रानीमा प्रहरीले सक्रियता बढाए संगै लागु औषध दुव्यसर्नी हतोउत्साहित भएका छन् । दैनिक सयौको संख्यामा भारत विहारको जोगवनी बजारमा लागु औषध सेवन गरी जाने दुव्यसर्नीको संख्यामा कमि आएको पाइएको छ ।  दैनिक रुपमा पुर्वको धरान, उर्लावारी, पथरी ,इटहरी ,दुहवी लगायतका स्थान  बाट आउने लागु औषध सेवनकर्ता माथी सिमामा प्रहरीले निगरानी बढाए पछि  आउनेको    संख्यामा कमि आएको स्थानियहरुले बताएका छन् ।  इलाका प्रहरी कार्यालय रानीले पुष २३ गते देखि माघ २० गते सम्ममा ११ जनालाई रंगेहात पक्राउ गरेको छ । उनीहरुमाथी मुद्दा चलाएको प्रहरीले जनाएको छ । सिमा क्षेत्रआसपासमा इल्लाका प्रहरी कार्यालय रानीले नियमिति रुपमा अहोरात्र अनाश्यक रुपमा हिड्डुल गर्नेलाई केरकार र खानतसाली गर्न थालेपछि दुब्यसर्नीले आउन छाडेको बताइएको छ । प्रहरीले दुव्यसर्नीले पार्किङ गर्ने स्थानमा नो पार्किङ स्थल बनाई ट्रार्फिक जरिवाना गर्न निति अभिलम्बन गरेपछि  दुब्यसर्नी गर्न आउनेको संख्यामा कमि आएको स्थानिय रामा सहनीले बताए । उनले सिमावर्ती क्षेत्रको दशगंजा क्षेत्रको चिनि मिल भनिने स्थानमा  गाडी पार्किङ गरेर भारतको सिमावर्ती बजार जोगवनी सहित आसपासका क्षेत्रमा गएर लागु औषध सेवन गरी आउने गरेको बताउदै प्रहरीले ट्रार्फिक जरीबाना गर्न थालेपछि दुब्यसन गर्न  आउनेको संख्यामा कमी आएको बताए । प्रहरीले  खान तलासी गर्दा  दुब्र्यसनी संग लागु औषध फेला परे कारवाही गर्ने भएपछि कतिपयले त पहिला विहानै देखि खाएर दजगंजा क्षेत्रमा बेहोस अवस्थामा भेटिने भएता पनि अहिले पार्किङ गर्न निषेध गरेपछि कमी आएको स्थानियहरुले बताएका छन् । भारतीय बजारको सिमाक्षेत्रमा रहेको पान पसलहरुमा समेत लागुऔषध राख्ने गरेकाले नेपाली दुब्यसर्नीहरुले दशगंजा क्षेत्रमा गाडी पार्किङ गरी खाने गरेको अवस्थामा सिमामा दुब्यसर्नीलाई नियन्त्रण  गर्न ठुलो चुनौती रहेका बेला  इप्रका रानीका प्रहरी निरिक्षक रामकुमार यादवले आएको महिना नबित्दै लागु औषधको हव तोडेको हो । राती कुनै बेला  जानकारी आउना साथ आफै सिमा क्षैत्रमा सक्रियताका साथ लागेको सिमा क्षेत्रमा शान्ति सुरक्षामा मजबुती पुगेको   बताइएको छ । अति मिलनसार इन्सपेटर यादवले आएको केहि दिनमा नै स्थानियस्तर मा हुने अपराधी गतिविधी र चोरी    तस्करी र लागु औषध दुब्यसनीलाई निस्तेज पार्ने कामको थालनि गरेपछि रानी क्षेत्र संगै आसपासका स्थानियहरुले खुशी व्यक्त गरेका छन् । इप्रका रानीको मातहतमा सिमा प्रहरी चौकी रानी, अस्थाई प्रहरी मटेरवा, इलाका प्रहरी कार्यालय बुधनगर  रहेका छन् । १४ किलो मिटर सिमाक्षेत्र मातहतमा रहेको ईप्रका रानीले गैरकानुनी गतिविधिमा संकल्नमाथी शक्तिका साथ पेश हुन थालेपछि सर्वसधारणलाई अमन चयन महसुस भएको र दुब्र्यसनी सहित तस्करलाई निकै समस्या भएको छ । भन्सार छली अवैध रुपमा तरस्करी गरी नेपाल ल्याउने समान समात्न साथ तस्कर सहित समान भन्सारमा बुझाउन थाले पछि तस्करहरु समेत हतोउत्साहित भएको बताईएको छ ।
केहि वर्ष अघि जिल्ला प्रहरी कार्यालय मोरङमा रहेका बेला यादव निकै चर्चित प्रहरी निरिक्षकको रुपमा ख्याती प्राप्त गरेका थिए। विश्वराज पोखरेल एपी हुदा राम्रो काम गरेको वापत  उत्कृष्त प्रहरी निरिक्षकको पुरस्कारले पुरस्कृत समेत भएको थियो । उपेन्द्रकान्त अर्याल डिआजी हुदा यादव राजश्व चुहावत नियन्त्रणमा समेत काम गरी प्रसंशाा कमाएको थियो । उनले १४ थान हतियार सहित त्यसमा लाग्ने गोली , लागु औषध ब्राउन सुगर र ८ किलो सुन समेत नियन्त्रणमा लिएको टोलीको सदस्यमा काम गरेर ख्याती कमाएको बताइएको छ ।
   




COMMENTS

Image result for mango
Image result for banner
Image result for banner
Name

bignews,3,english,3,Video,1,अन्तरबार्ता,3,अपराध,8,खेलकुद,2,पूर्वाञ्चल खबर,42,मनोरंजन,4,राजनीति,13,विचार,13,विचित्र संसार,6,विज्ञान प्रविधी,6,समाचार,114,स्वास्थ्य,19,
ltr
item
Radio Jhapa : सिमामा प्रहरीको सक्रियता बढ्यो लागुऔषधको हव तोड्दै प्रहरी ,स्थानियलाई शान्तिको अनुभुति
सिमामा प्रहरीको सक्रियता बढ्यो लागुऔषधको हव तोड्दै प्रहरी ,स्थानियलाई शान्तिको अनुभुति
http://www.ictkhabar.com/wp-content/uploads/2016/06/depression.jpg
Radio Jhapa
https://radiojhapawebsoftitnepal.blogspot.com/2017/02/blog-post_4.html
https://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/2017/02/blog-post_4.html
true
291426308255052086
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy