$type=ticker$show=home$count=5$readmore=no$time=show$tbg=rainbow

स्थानीय विकास मन्त्रालय नयाँ संरचनाका लागि कर्मचारी व्यवस्थापनमा जुटेको छ

काठमाडौं   , २ ८  पुस  । स्थानीय विकास मन्त्रालयले स्थानीय तहको प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत हुनासाथ प्रत्येक स्थानीय तहमा शाखा अधिकृतक...

काठमाडौं , २ पुस  । स्थानीय विकास मन्त्रालयले स्थानीय तहको प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत हुनासाथ प्रत्येक स्थानीय तहमा शाखा अधिकृतको नेतृत्वमा कम्तिमा चार कर्मचारी खटाउने तयारी थालेको छ । मन्त्रिपरिषदले स्थानीय तहको प्रतिवेदन स्वीकृत गर्ने वित्तिकै गाविसको संरचना खारेज हुने र नयाँ संरचना सक्रिय हुने भएकाले मन्त्रालय नयाँ संरचनाका लागि कर्मचारी व्यवस्थापनमा जुटेको छ । मन्त्रालयले संक्रमणकालीन व्यवस्थापनका लागि एक जना कार्यकारी अधिकृत, एक जना इञ्जिनियर, एक जना नावय सुब्बा र एकजना लेखा हेर्ने कर्मचारी खटाउन तयारी थालेको हो । यस्तै अहिले गाउँ विकास समितिमा सचिवको रुपमा रहेका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिने मन्त्रालयको तयारी छ । यो कर्मचारी व्यवस्थापन अल्पकालिन योजना भएकाले थप व्यवस्थानबारे अध्ययन भइरहेको स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।
                       जिल्ला विकास समिति, गाउँविकास समिति र नगरपालिकामा गरेर अहिले १७ हजार कर्मचारी कार्यरत छन् । मन्त्रालयले स्थानीय तहमा तीनै कर्मचारीलाई पहिलो चरणमा व्यवस्थापन गर्न लागेको हो । आवश्यक पर्न सक्ने थप कर्मचारीका सन्दर्भमा सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको अध्ययनले शिक्षक, स्वास्थ्यकर्मी, सेवा केन्द्रमा रहने कर्मचारी, नगर प्रहरी बाहेक पनि एउटा गाउँपालिकामा २५ जना, नगरपालिकामा ३५ जना र उपमहानगरवालिकामा कम्तिमा पनि ७५ जना कर्मचारी चाहिने प्रस्ताव गरेको छ । यस्तै महानगरपालिकामा कम्तिमा पनि १ सय ७५ जना कर्मचारी आवश्यक पर्ने मन्त्रालयको प्रस्ताव रहेको छ । यसरी देशभर स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि कम्तिमा ७७ हजार कर्मचारी आवश्यक पर्ने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

COMMENTS

Image result for mango
Image result for banner
Image result for banner
Name

bignews,3,english,3,Video,1,अन्तरबार्ता,3,अपराध,8,खेलकुद,2,पूर्वाञ्चल खबर,42,मनोरंजन,4,राजनीति,13,विचार,13,विचित्र संसार,6,विज्ञान प्रविधी,6,समाचार,114,स्वास्थ्य,19,
ltr
item
Radio Jhapa : स्थानीय विकास मन्त्रालय नयाँ संरचनाका लागि कर्मचारी व्यवस्थापनमा जुटेको छ
स्थानीय विकास मन्त्रालय नयाँ संरचनाका लागि कर्मचारी व्यवस्थापनमा जुटेको छ
http://www.todaykhabar.com/wp-content/uploads/2016/12/local-development-ministry-building.jpg
Radio Jhapa
https://radiojhapawebsoftitnepal.blogspot.com/2017/01/blog-post_11.html
https://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/2017/01/blog-post_11.html
true
291426308255052086
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy